
सेजन सदस्यता निष्क्रिय राख्न चाहेमा
सेजन सदस्यज्यू, मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले आर्थिक पत्रकारितामा
मिति : २०७५ असोज २८ गते
आर्थिक पत्रकार साथीहरु,
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मंसीर १५ मा २१ औं वार्षिकोत्सव ‘सेजन डे ’मनाउन लागेको जानकारी गराउँछौं । उक्त अवसरमा सेजनले २०७४ कात्तिक १ देखि २०७५ असोज ३० गते सम्म प्रकाशन र प्रसारण भएका उत्कृष्ट आर्थिक समाचारलाई सेजन अवार्डद्वारा पुरस्कृत गर्ने भएकाले यहाँहरु कार्यरत सञ्चारमाध्यम (छापा र विद्युतीय) बाट प्रकाशन तथा प्रसारण भएका उत्कृष्ट समाचार सामग्रीहरु अन्तीम मिति कात्तिक मसान्त सम्म समाचार सामग्रीहरु सेजन सचिवालयमा उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
भीम प्रसाद गौतम
महासचिव
नेपालआर्थिक पत्रकार समाज
सेजन सदस्यज्यू, मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले आर्थिक पत्रकारितामा
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को विधान अनुसार नयाँ सदस्यता आवेदन दिन निम्न कागजातहरु समावेश गर्नुपर्ने
मिति : २०७९/ ३/०९ गते आर्थिक पत्रकारज्यू, विषय : नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे । मिति