
सेजन सदस्यता निष्क्रिय राख्न चाहेमा
सेजन सदस्यज्यू, मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले आर्थिक पत्रकारितामा
सेजन सदस्यज्यू,
मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले आर्थिक पत्रकारितामा सक्रिय नभएका सदस्यहरुले स्वविवेकले सदस्यता निष्क्रिय राख्न चाहेमा असारमसान्तसम्म जानकारी गराउन सक्ने निर्णय गरेकोले निवेदन पत्र सेजन सचिवालयमा वा सेजनको इमेल (nepal.sejon@gmail.com) मार्फत पठाउन सक्नुहुने जानकारी गराउन चाहान्छौं ।
सहयोगका लागि धन्यवाद ।
भागवत भट्टराई
महासचिव
नेपाल आर्थिक पत्रकार समाज (सेजन)
सेजन सदस्यज्यू, मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले आर्थिक पत्रकारितामा
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को विधान अनुसार नयाँ सदस्यता आवेदन दिन निम्न कागजातहरु समावेश गर्नुपर्ने
मिति : २०७९/ ३/०९ गते आर्थिक पत्रकारज्यू, विषय : नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे । मिति