
सेजन सदस्यता निष्क्रिय राख्न चाहेमा
सेजन सदस्यज्यू, मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले आर्थिक पत्रकारितामा
मिति : २०७५ असोज २८ गते
आर्थिक पत्रकार साथीहरु,
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सेजनका पुर्व उपाध्यक्ष स्वर्गीय सञ्जय न्यौपानेको स्मृतिमा सञ्जन न्यौपाने रिसर्च ग्रान्ट स्थापना गरेको जानकारी गराउन चाहान्छौ । आगामी मंसीर १५ मा हुने २१ औं वार्षिकोत्सव ‘सेजन डे’ को अवसर पारेर एक जना सदस्यलाई नगद ५० हजार बराबरको आर्थिक क्षेत्रसँग सम्बन्धित समाचारलाई उक्त ग्रान्ड प्रदान गर्न लागेका छौ । उक्त ग्रान्डको लागि २०७५ कात्तिक मसान्तभित्र आर्थिक क्षेत्रसँग सम्बन्धित अनुसन्धानमूलक समाचारका लागि प्रस्ताव सेजन सचिवालयमा उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
भीम प्रसाद गौतम
महासचिव
नेपालआर्थिक पत्रकार समाज
सेजन सदस्यज्यू, मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले आर्थिक पत्रकारितामा
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को विधान अनुसार नयाँ सदस्यता आवेदन दिन निम्न कागजातहरु समावेश गर्नुपर्ने
मिति : २०७९/ ३/०९ गते आर्थिक पत्रकारज्यू, विषय : नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे । मिति