
मिति : २०७७ कार्तिक १८ गते
आर्थिक पत्रकार साथीहरु,
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सेजनका पुर्व उपाध्यक्ष स्वर्गीय सञ्जय न्यौपानेको स्मृतिमा सञ्जन न्यौपाने रिसर्च ग्रान्ट स्थापना गरेको जानकारी गराउन चाहान्छौ । आगामी मंसीर १५ मा हुने २३ औं वार्षिकोत्सव ‘सेजन डे’ को अवसर पारेर एक जना सदस्यलाई नगद एक लाख रुपैयाँ बराबरको आर्थिक क्षेत्रसँग सम्बन्धित समाचारलाई उक्त ग्रान्ड प्रदान गर्न लागेका छौ । उक्त ग्रान्डको लागि २०७७ कार्तिक मसान्तभित्र आर्थिक क्षेत्रसँग सम्बन्धित अनुसन्धानमूलक समाचारका लागि प्रस्ताव सेजन सचिवालय वा सेजनको इमेल लभउब।िकभवयल२नmबष्।िअयm उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन्। नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार
काठमाडौं- नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा ‘इन्टरनेशनल कन्फ्रेन्स