tryti
jhgjhtgj ylulul;hhjkhkjhjljl hjtjgkjgkj
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को विधान अनुसार नयाँ सदस्यता आवेदन दिन निम्न कागजातहरु समावेश गर्नुपर्ने छः
१. पाँच वर्षदेखि आर्थिक पत्रकारिता गरेको भनेर आफू आबद्ध संस्थाले दिएको सिफारिस पत्र
२. न्यूनतम पाँच वर्ष अघिदेखिका प्रकाशित, प्रसारित आर्थिक समाचार (पत्रिकाको कपी, अनलाइन लिंक, अडियो वा भिडियो)
३. स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
४. दुई जना सेजन सदस्यले गरेको सिफारिस पत्र ।
५. दुई प्रति पासपोर्ट साइजको फोटो
६. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
(सदस्यता स्वीकृत भएको खण्डमा सदस्यता शुल्क रु.१,०००/–( एक हजार रुपैयाँ) लाग्नेछ । उक्त रकम नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नबिल बैंक अनामनगरमा रहेको खाता नम्वर ४८०१०१७५००१२२ मा जम्मा गरी जम्मा गरेको भौचर सेजन सचिवालयमा बुझाउनु पर्नेछ ।

अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन्। नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार