SEJON

हाइड्रो सोलुसन फेलोशिप स्थापना गरेको जानकारी गराउन चाहान्छौ ।

मिति : २०७७ कार्तिक १८ गते

आर्थिक पत्रकार साथीहरु,

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हाइड्रो सोलुसन फेलोशिप स्थापना गरेको जानकारी गराउन चाहान्छौ । आगामी मंसीर १५ मा हुने २३ औं वार्षिकोत्सव‘ सेजन डे ’ को अवसर पारेर जलविद्युत क्षेत्रसँग सम्बन्धित समाचार लेख्नका लागि एक जना सेजन सदस्यलाई उक्त फेलोशिप प्रदान गर्न लागेका छौ । उक्त फेलोशिपलको लागि २०७७ कार्तिक मसान्तभित्र जलविद्युत क्षेत्रसँग सम्बन्धित समाचारका लागि प्रस्ताव सेजन सचिवालय वा सेजनको इमेल nepal.sejon@gmail.com मा उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं । फेलोशीपको राशी २५,००० रुपैँया रहेको छ 

सुजन ओली
महासचिव
नेपाल आर्थिक पत्रकार समाज

News

राजस्व संकलन विस्तारै सुधार हुँदै छ : अर्थसचिव राया सुस्तताको सामना गर्दै नेपालको आर्थिक वृद्धि

अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन्। नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार

‘इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं- नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा ‘इन्टरनेशनल कन्फ्रेन्स