SEJON

१९ औं स्थापना दिवस २०७७ मंसीर १५ गते काठमाडौंमा

मिति ः २०७७ कात्तिक ८ गते
आदरणीय सेजन सदस्य साथीहरु,
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०७७ असोज २८ गते बुधबार बसेको कार्यसमिति बैठकले सेजनको २३ औं वार्षिक साधारण सभा एवं १९ औं स्थापना दिवस २०७७ मंसीर १५ गते काठमाडौंमा गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौं । उक्त कार्यक्रममा सेजन सदस्य साथीहरुलाई उपस्थीतिका लागी विनम्र अनुरोध गर्दछौं ।
मितिः २०७७ साल मंसीर १५ गते
स्थानः काठमाण्डौ
समयः बिहान ८.३०
एजेण्डा/प्रस्ताव
१. विधान संशोधन
क) प्रस्तावना र परिभाषा थप सम्बन्धी
ख) संस्थागत सदस्य थप र साधारण सदस्यता सम्बन्धी
ग) कार्यसमितिमा १ महिला सचिवसहित १ सदस्य थप सम्बन्धी
घ) निर्वाचन मतगणना सम्बन्धी
(नोटः बोल्ड र अन्डरलाइन गरिएका विषय थप गर्न प्रस्ताव गरिएका विषयवस्तु हुन)
२. नयाँ सदस्यता, सदस्यता निष्कृय र सदस्यता खारेज
३. महासचिवको प्रतिबेदन
४. कोषाध्यक्षको प्रतिबेदन
५. सेजन पुरस्कार, अनुसन्धान अनुदान, लेखनीवृत्ति कार्यविधि
६. विविध

सुजन ओली
महासचिव

नेपाल आर्थिक पत्रकार समाज (सेजन)

News

tryti

jhgjhtgj ylulul;hhjkhkjhjljl hjtjgkjgkj

राजस्व संकलन विस्तारै सुधार हुँदै छ : अर्थसचिव राया सुस्तताको सामना गर्दै नेपालको आर्थिक वृद्धि

अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन्। नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार