SEJON

भूकम्पपछिको द्रुत पुनर्निर्माण

नेपालमा २०७२ साल वैशाख १२ गतेको ७.८ रेक्टर स्केल मापन गरिएको विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, त्यसपछि चार रेक्टर स्केल माथिका ३५० भन्दा बढी परकम्प मापन गरिएको छ ।o.