SEJON

सेजनको १९ औं वार्षिक साधारण सभा २०७५ साल भदौ १३ गते बुधवार

मिति : २०७५ साउन ०७ गते 

सेजन सदस्य साथीहरु,  नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०७४ साउन ०७ गते सोमवार बसेको कार्यसमिति बैठकले सेजनको १९ औं वार्षिक साधारण सभा २०७५ साल भदौ १३ गते बुधवारका दिन बिहान ८ बजे देखी इन्द्रेणी फुडल्याण्ड, नयाँ बानेश्वरमा गर्ने निर्णय भएको जानकारी गराउन चाहन्छौं । उक्त कार्यक्रममा सेजन सदस्य साथीहरुलाई उपस्थीतिका लागी विनम्र अनुरोध गर्दछौं । 
एजेण्डाः 
१. विद्यान संशोधन (संघीय विधान)
२. नयाँ सदस्यता, सदस्यता निष्कृय र सदस्यता खारेज
३. उपचार सहयोग कोष कार्यविधि 
४. महासचिवको प्रतिबेदन
५. कोषाध्यक्षको प्रतिबेदन 
६. उपाध्यक्षको राजीनामा
७. सेजन पुरस्कार, अनुसन्धान अनुदान, लेखनीवृत्ति कार्यविधि 
८. विविध 

नोट : नेपाल आथिक पत्रकार समाज (सेजन) को १९ औं वार्षिक साधारणमा सदस्य साथीहरुको एजेण्डा तथा सुझाव भएमा साधारण सभा हुनुभन्दा सात दिन अगाडी (२०७५ भदौ ०७ गते सम्म सेजन सचिवालयमा जानकारी गराई दिनुहुन विनम्र अनुरोध गर्दछौं । साथै, भदौ ०७ गते बिहीबार भित्र सदस्यता नवीकरण गरिदिनुुहुन अनुरोध गर्दछौं । 

भीम गौतम 
महासचिव
नेपाल आर्थिक पत्रकार समाज (सेजन)

News

tryti

jhgjhtgj ylulul;hhjkhkjhjljl hjtjgkjgkj

राजस्व संकलन विस्तारै सुधार हुँदै छ : अर्थसचिव राया सुस्तताको सामना गर्दै नेपालको आर्थिक वृद्धि

अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन्। नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार