वैदेशीक लगानीकर्तालाई पनि सम्पत्तिको अधिकार दिनुपर्छ: माउसली
नेपालले वैदेशीक लगानीकर्ताहरूलाई यहाँ आर्जन हुने सम्पत्तिमा अधिकार सुनिश्चित गर्नुपर्ने विश्व बैंकका निजी क्षेत्रसम्बन्धि विज्ञ पिटर माउसलीले बताएका छन्। लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा काठमाडौंमा सुरू भएको ‘नेपालका…