‘इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं- नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा ‘इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सुरु भएको छ। लगानी बोर्डको कार्यालय तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक…