राजस्व संकलन विस्तारै सुधार हुँदै छ : अर्थसचिव राया सुस्तताको सामना गर्दै नेपालको आर्थिक वृद्धि
अर्थसचिव तोयम रायले राजस्व संकलन सुधारोन्मुख भएको बताएका छन्। नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार सार्वजनिक कार्यक्रममा उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहेको…
‘इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं- नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा ‘इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सुरु भएको छ। लगानी बोर्डको कार्यालय तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक…
अर्थतन्त्र संकट छैन, नयाँआयाम खोजौंः अर्थमन्त्री शर्मा
काठमाडौं, मंसिर १५ अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख अवस्थामा रहेको र अब निर्माणले पनि गति लिने हुँदा पूँजीगत खर्च पनि बढ्ने भन्दै…
विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक : विज्ञ
काठमाडौँ । नेपालमा विदेशी लगानी ल्याउने विषयमा कर्मचारी र सरकारको धारणा स्पष्ट हुनुपर्ने सरोकारवालाले जोड दिएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको…
बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७प्रतिशत बुँदामा शून्य प्रगति
काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा पनि शुन्य प्रतिशत प्रगति देखिएको छ। नेपाल उद्योग परिसंघ (सिएनआई)सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज…
अर्थतन्त्रको समस्या समाधान जीवन मरणको लडाइँ हो ः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्नु जीवन मरणको लडाइँ रहेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेका नेपाली अर्थतन्त्रको अबको बाटो विषयक कन्फरेन्स तथा…
विदेशीलगानीभित्र्याउन ‘इनोभेटिभफाइनान्सिङ´ आवश्यक
नेपालमा वैदेशिक लगानी भित्राउनका लागि परम्परागत खालको फाइनान्सिङ मोडलभन्दा पनि इनोभेटिभ खालका फाइनान्सिङ मोडल अपनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायहरुले बताएका छन् ।लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा काठमाडौमा…
६जना उत्कृष्टआर्थिक समाचारलाई कुल तीन लाख एक हजार राशिको सेजन अवार्ड
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ६ जना आर्थिक पत्रकारहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ। पाँच विधामा प्रदान गरिएको पुरस्कारहरुको कुल राशि तीन लाख एक हजार रुपैयाँ…
सेजन र आइआइडिएसबीच समझदारी
काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज (सेजन) सर्वाङ्गीण विकास अध्ययन केन्द्र(आइआइडिएस) बीच आर्थिक अनुसन्धान तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको भएको छ । आइआइडिएसको ४४ औँ वार्षिकोत्सको अवसरमा राखिएको समारोहमा बिहिबार …