सेजन सदस्यता निष्क्रिय राख्न चाहेमा
सेजन सदस्यज्यू,मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले आर्थिक पत्रकारितामा सक्रिय नभएका सदस्यहरुले स्वविवेकले सदस्यता निष्क्रिय राख्न चाहेमा असारमसान्तसम्म जानकारी गराउन सक्ने निर्णय गरेकोले निवेदन…