SEJON Annual General Meeting- AGM
SEJON Annual General Meeting- AGM News View all
SEJON Annual General Meeting- AGM News View all
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को विधान अनुसार नयाँ सदस्यता आवेदन दिन निम्न कागजातहरु समावेश गर्नुपर्ने छः१. पाँच वर्षदेखि आर्थिक पत्रकारिता गरेको भनेर आफू आबद्ध संस्थाले दिएको सिफारिस पत्र२. न्यूनतम…
मिति : २०७९/ ३/०९ गतेआर्थिक पत्रकारज्यू,विषय : नयाँ सदस्यता आवेदन खुला गरिएकोबारे ।मिति २०७९/०३/०८ गते, बुधबार बसेको नेपाल आर्थिक पत्रकार समाज (सेजन) कार्यसमितिको बैठकले सेजन विधानबमोजिम योग्यता पुगेका आर्थिक पत्रकारहरुका…
मिति : २०७८/८/२८सेजन सदस्यज्यू, नमस्कारविषय : जानकारी गराइदिनुहुने बारेनेपाल आर्थिक पत्रकार समाज सेजन मूलभुत रुपमा सदस्यको क्षमता अभिवृद्धि सम्वन्धित कामहरु गर्दै आएको यहाँहरुलाई अवगत नै छ । यसलाई थप व्यवस्थित…
मिति : २०७७ कार्तिक १८ गतेआर्थिक पत्रकार साथीहरु,नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हाइड्रो सोलुसन फेलोशिप स्थापना गरेको जानकारी गराउन चाहान्छौ । आगामी मंसीर १५ मा हुने २३ औं वार्षिकोत्सव‘…
मिति : २०७७ कार्तिक १८ गतेआर्थिक पत्रकार साथीहरु,नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मंसीर १५ मा २३ औं वार्षिकोत्सव ‘सेजन डे’मनाउन लागेको जानकारी गराउँछौं । उक्त अवसरमा सेजनले २०७६…
मिति : २०७७ कार्तिक १८ गतेआर्थिक पत्रकार साथीहरु,नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सेजनका पुर्व उपाध्यक्ष स्वर्गीय सञ्जय न्यौपानेको स्मृतिमा सञ्जन न्यौपाने रिसर्च ग्रान्ट स्थापना गरेको जानकारी गराउन चाहान्छौ ।…
मिति ः २०७७ कात्तिक ८ गतेआदरणीय सेजन सदस्य साथीहरु,नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०७७ असोज २८ गते बुधबार बसेको कार्यसमिति बैठकले सेजनको २३ औं वार्षिक साधारण सभा एवं १९ औं…
नेपाल आर्थिक पत्रकार समाज (सेजन) का सदस्य तथा बरिष्ठ आर्थिक पत्रकार बलराम बानियाँको मिति २०७७ साउन २८ गते, बुधवार दुखद निधन भएको यहाँहरुलाई अवगत नै छ । सेजनले स्व.बानियाँको परिवारलाई सहयोग पुगोस…
सदस्यता नवीकरण सम्वन्धमा ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २०औं वार्षिक साधारणसभा एवं अधिवेशन २०७६ भदौ १४ गते इन्द्रेणी फुडल्यान्ड, नयाँ बानेश्वर काठमाडौं हुने भएको छ । सो साधारणसभामा नयाँ…